नियम ३८
बाल सुधार गृहले सहयोग लिन सक्ने
(१) कसैले बाल सुधार गृहका सबै बालबालिकाको हितको लागि प्रचलित कानूनले निषेधित नगरेका कुनै उपहार, सामग्री, कार्यक्रम वां सेवा प्रदान गर्न चाहेमा बालसुधार गृहले सम्बन्धित जिल्लाको जिल्ला बाल न्याय समितिको स्वीकृति लिई सोही अनुरुप उपहार, सामग्री, कार्यक्रम वा सेवा प्राप्त गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त गरेको उपहार, सामग्री, कार्यक्रम वा सेवा तथा सेवा प्रदान गर्ने व्यक्ति वा संस्थाको विवरण र जिल्ला ८ बाल _ न्याय समितिको स्वीकृतिसमेतको जानकारी मन्त्रालयलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त गरेको उपहार, सामग्री, कार्यक्रम वा सेवा तथा सेवा प्रदान गर्ने व्यक्ति वा संस्थाको विवरण र जिल्ला ८ बाल _ न्याय समितिको स्वीकृतिसमेतको जानकारी मन्त्रालयलाई दिनु पर्नेछ ।
बालबालिका सम्बन्धी नियमावली, २०७८
परिच्छेद - २
नियम ३: बाल क्लब बा संस्था खोल्नेनियम ४: बाल क्लब बा संस्थाको नवीकरणनियम ५: बाल क्लब वा संस्थाको काम र कर्तव्यनियम ६: बाल क्लब वा संस्थाको दर्ता खारेज गर्नेनियम ७: बाल क्लब वा संस्था व्यवस्थित गर्नुपर्नेनियम ८: आर्थिक कारोबार गर्न नपाउनेनियम ९: शुल्क तथा दस्तुर नलाग्नेनियम १०: स्थानीय तहले आवश्यक व्यवस्था गर्न सक्नेनियम ११: स्थानीय कानूनबमोजिम हुने
परिच्छेद - ४
नियम १६: निगरानी कक्षको सञ्चालन र व्यवस्थापननियम १७: बाल सुधार गृहको स्थापनानियम १८: बाल सुधार गृहमा बालबालिकाको भर्नानियम १९: बिरामी तथा अस्वस्थ बालबालिकाको भर्नानियम २०: अपाङ्गता भएका बालबालिकाको पहुँचनियम २१: बालबालिकाको लागि आवासनियम २२: हेरचाहको व्यवस्था गर्नुपर्नेनियम २३: आहार, सरसफाई तथा पोशाकनियम २४: बालबालिकाको शिक्षानियम २५: शैक्षिक प्रगतिको समीक्षा र सुधारनियम २६: शैक्षिक बिवरण राख्नु पर्नेनियम २७: ध्यान, योग, खेलकुद तथा मनोरञ्जननियम २८: विद्युतीय सामग्रीको प्रयोगनियम २९: बालबालिकाको स्वास्थ्यनियम ३०: बालबालिकाको मानसिक स्वास्थ्यनियम ३१: प्राथमिक उपचारनियम ३२: स्वास्थ्य बीमानियम ३३: जानकारी दिनु पर्नेनियम ३४: मनोसामाजिक सेवानियम ३५: बालबालिका सुधार कार्ययोजनानियम ३६: बाल संरक्षण सम्बन्धी मापदण्डनियम ३७: पारिवारिक सम्बन्धको सुदृढीकरणनियम ३८: बाल सुधार गृहले सहयोग लिन सक्नेनियम ३९: सहभागिताको सुनिश्चिततानियम ४०: बालबालिकाको उद्धार र उपचारनियम ४१: बाल सुधार गृहको सुरक्षानियम ४२: बालबालिकाको गोपनीयतानियम ४३: - बाल सुधार गृहमा रहने जनशक्तिनियम ४४: बाल सुधार गृहको अनुगमन तथा निरीक्षणनियम ४५: रेखदेख तथा मार्गदर्शननियम ४६: प्रतिवेदन पठाउनु पर्नेनियम ४७: आपतकालीन - अवस्थाको व्यवस्थानियम ४८: बालबालिकाको मृत्यु भएमा तत्काल सूचना दिनेनियम ४९: बाल सुधार गृह सञ्चालनको लागि व्यवस्थापन सम्झौता गर्न सक्ने
परिच्छेद - ६
नियम ५३: वैकल्पिक हेरचाहकोनियम ५४: बाल कल्याण अधिकारीले समाजसेवीको राय लिनु पर्नेनियम ५५: विवरण अभिलेख गर्नु पर्नेनियम ५६: संरक्षकलाई हस्तान्तरण गर्नेनियम ५७: वैकल्पिक हेरचाहको लागि पठाइएका बालबालिकाको अनुगमननियम ५८: बालबालिकालाई हेरचाह गर्न नसक्ने भएमानियम ५९: परिवारमा आधारित हेरचाह गर्ने संस्थाको _अनुमतिनियम ६०: बसाईसराई गरेमा बालबालिकाको व्यक्तिगत विवरणसमेत पठाइ दिनुपर्नेनियम ६१: वैकल्पिक हेरचाहमा राखिएका बालबालिकाको स्थितिको जानकारी
परिच्छेद - ८
नियम ६८: अस्थायी संरक्षण सेवानियम ६९: पुनर्स्थापना केन्द्र स्थापना गर्न सक्नेनियम ७०: प्रदेश सरकार वा स्थानीय तहले पुनर्स्थापना केन्द्र स्थापना गर्न सक्नेनियम ७१: पुनर्स्थापना केन्द्रमा हुनु पर्ने सुविधानियम ७२: बालबालिकाको अभिलेख राख्नुपर्नेनियम ७३: मापदण्डको पालना गर्नुपर्नेनियम ७४: पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण